प्रतिनिधिसभा अधिवेशन : दुई कुर्सी खाली रहने व्यवस्था

काठमाडौँ / सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का  राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ ।  विशेषज्ञ चिकित्सकको रायपरामर्शमा