राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा छाडेकी छन्। उनले मङ्गलवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन्।

सम्बन्धित सामग्री

राप्रपा केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मामाथि कारबाही सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।  भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको हो ।आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने भन्दै विश्वकर्माले लफडा गरेको राप्रपा चितवनले जनाइएको छ ।  विश्वकर्माले अन्यथा चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे

राप्रपामा थपिए ४९ केन्द्रीय सदस्य, पुराना नेता पनि फर्किए

राप्रपा छोडेर गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङसमेत राप्रपा केन्द्रीय सदस्य भएका छन्। पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए।...

राप्रपाद्धारा थप ५३ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् । यसअघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख […]

कांग्रेस विपीका उपसभापति र पाँचजना केन्द्रीय सदस्य राप्रपा प्रवेश

काठमाडौं, ४ असार । नेपाली काँग्रेस (वी पी) का उपसभापति तथा बागमती प्रदेश संयोजक सुदर्शन सिटौलासहित पाँचजना केन्द्रीय सदस्यहरुले पार्टीबाट राजीनामा दिएका छन् । सिटौलासहित सहमहामन्त्री दिपक कार्की, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य, ध्रुव थापा, शारदा श्रेष्ठ, सुनिता कार्किले  पदबाट राजीनामा दिएर राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र […]

राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले गरे पार्टी परित्याग

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा रहेका नेता अधिकारीले पार्टीमा अपमानित, अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन्। राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिति सदस्य, वाग्मती प्रदेशको उपाध्यक्षको भूमिकामा…

केन्द्रीय सदस्य प्रतिष्ठा थापाले राप्रपा त्यागिन्

३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको […]

केन्द्रीय सदस्य बर्तौलाद्वारा राप्रपा परित्याग

पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, विज्ञप्तिमा भनिएको छ ।

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा बारा जिल्लाकी २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन् । उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । सुष्मा राप्रपाकी कान्छी केन्द्रीय सदस्य बन्नु भएको छ । कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १ हजार २ सय ८७ भोट ल्याउनु भएको थियो । सुष्मा […]

कमल थापा अध्यक्षमा पराजित हुँदा भतिजाले जिते केन्द्रीय सदस्य*

गणेश थापाका छोरा अर्थात कमल थापाका भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राप्रपा एकता महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।कमल थापा अध्यक्षमा पराजित भएपनि उनका भतिजा अभिषेक केन्द्रीय सदस्य बनेका छन् । अभिषेकले १३२७ मत ल्याएर केन्द्रीय सदस्य जितेका छन् । यसैबीच अर्घाखाँचीका गणेश थापा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धेरैले उनलाई अभिषेकका  पिता ठानेर झुक्किएका छन् ।'मलाई धेरैले फोन गरेर भोट दिने बताए, जवाफ दिँदैमा हैरान भएँ । अर्घाखाँची