सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाए । गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका […]

सम्बन्धित सामग्री

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको मसाल जुलुस र प्रदर्शन, तस्वीरहरू

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले आज पनि काठमाडौँमा प्रदर्शन गरेको छ।मन्त्री लामिछानेको राजीनामा माग्दै आज नेविसंघले शंकरदेव क्याम्पस अगाडि मसाल जुलससहित गृहमन्त्रीको पुत्ला जलाएका छ्न्।तस्वीरहरू

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।...

अर्थमन्त्री र गृहमन्त्रीको राजनीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको हो । सांसद यादवले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने […]

गृहमन्त्रीको छिटै टुंगो लाग्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२९ माघ, गोरखा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताएका छन् । आइतबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा ढिलो भएको बताए । माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत […]

सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरधाममा

जनकपुरधाम – शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश आदान प्रदान गर्न जनकपुरधाममा सातै प्रदेशका गृहमन्त्रीको भेला हुन लागेको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन लागेको बैठकमा यस प्रदेशका गृह तथा सञ्चारमन्त्री र बाँकी ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीलगायतको भेला हुन लागेको हो। गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा हुन लागेको बैठकमा छवटै […]

माओवादीको भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेको छ । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार प्रहरी धरपकडको विरोध गर्दै सोमबार विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।  राजधानीको माइतीघर क्षेत्रमा भेला भएका उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

कानून व्यवसायीहरुले मागे गृहमन्त्रीको राजीनामा

५ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि […]

गृहमन्त्रीको सप्तकोसीमा पनि निरीक्षण

उदयपुर, भदौ १९ । सप्तकोसी नदीले कटान गरेको क्षेत्र निरीक्षणका लागि गृहमन्त्री बालकृष्ण खाँड उदयपुर पुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री खाण कटान क्षेत्र बेलका ८ क‍ो टप्पु क्षेत्र पुग्नुभएको हो । गृहमन्त्री खाँडले कटान क्षेत्रका स्थानीयको समस्या र भएका प्रयास बारे नगरप्रमुख दुर्गाकुमार थापा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख संग जानकारी लिनु […]

रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिए

रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।