कालिकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोटबाट जितेगढा बजार आउँदै गरेको क १ ज २३ नम्बरको उक्त जिप रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरकेको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।...

प्युठानमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घघटनामा अन्य १२ जना घाइते भएका छन् ।

बाँकेमा जिप दुर्घटना, एक जनाको मृत्यु

बाँके । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा जिपमा सवार ३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाडौं आउँदै गरेको […]

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् ।

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२७ जेठ,बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार […]