काठमाडौंमा भूकम्पको धक्का,केन्द्रबिन्दु खोटाङ

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।...

सम्बन्धित सामग्री

शनिवार बिहान भूकम्पको धक्का महशुस

बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिवार बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो । यस अघि भदौ २ गते सिन्धुपाल्चोक केन्द्र भएर ४.२  म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस्तै साउन २१ मा नुवाकोट केन्द्र भएर ५.३  म्याग्नेच्युडको भूकम्प गएको थियो  । साउन  १५ गते खोटाङ केन्द्र बनाएर म्याग्नेच्युडको भूकम्प गएको थियो । यस भूकम्पले घरहरु भत्काउनुको साथै विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको थियो ।

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प, काठमाडौँमा धक्का महसुस

काठमाडौँ । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।  राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प […]

खोटाङ भूकम्प : घर सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङ : खोटाङको साकेला गाउँपालिका‍-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भएको भूकम्पले केही घरहरू भत्किएका छन्। भूकम्पले कुनै मानवीय क्षति नभएपनि केही घर भत्किएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख (डिएसपी) उमेश लम्सालले बताए।भूकम्पले मानवीय क्षति भने नभएको उनले बताए। उनले भने, ‘भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै चौपायाको क्षति भएको छैन। केन्द्रविन्दु वरिपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन। के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरि

खोटाङ भूकम्प अपडेट: केही घर भत्केको प्रारम्भिक विवरण

खोटाङको साकेला गाउँपालिका ५ मात्तिम केन्द्रविन्दु भएर बिहान ८: १३ बजे र ८: २४ बजे गरी दुईपटक गएको भूकम्पको धक्का उदयपुरमा पनि महसुस गरियो।...

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ – खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १४ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिए‍ । भूकम्पको धक्का खोटाङ, काठमाडौँसहित पूर्वी नेपालका धेरै ठाउँमा महसुस गरिएको छ । […]

खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं : खोटाङ  केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र  काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो।  गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी

काठमाडौँ । खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो। […]

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौंं । काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो । काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ ।

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ – काठमाडौँमा भूकम्प गएको छ । बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न ठाउँमा महसुस भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्।

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प  भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  पुष्टि गरे ।