काठमाडौं, असोज १५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरि पनि संसद् विघटन गर्नका लागिनेकपा एमालेले तानाबाना बुनिरहेको आरोप लगाएका छन् । संसद् अवरुद्ध गरेर एमालेले हलो अड्काएर गोरु चुट्न खोजेको पनि उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “एमाले अध्यक्ष केपी शर्मा […]