नेपाल एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने

२ असार, काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो …

सम्बन्धित सामग्री

प्लेअफ नखेली नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

काठमाडौं। नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप छनोटको तेस्रो चरणमा पुगेको छ। एसियाली फुटबल महासंघ(एएफसी) को नयाँ नियमअनुसार नेपालले प्लेअफ खेल्नु नपर्ने भएको हो। विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेलपछि एएफसीले तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको हो। जसमा नेपाल एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहमा चौथो हुने ८मध्ये नेपाल पनि

नेपाल एसियन कपको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!

काठमाडौं: विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणका खेलहरु सकिएका छन्। दोस्रो चरण सकिँदा नेपाल समूह 'बी' मा चौथो स्थानमा रहँदै टुंग्याएको थियो। यसअघि नेपालले प्लेअफ खेल्नुपर्ने भनिएकोमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले जारी गरेको नयाँ प्रकृया अनुसार नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणका शीर्ष स्थानका ८ टिम,…