जीवन विष्ट अपरहण काण्ड: मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो। अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान…

सम्बन्धित सामग्री

गौचन हत्याका योजनाकार बस्नेतलाई २० वर्ष कैद

निर्माण व्यवसायी शरद गौचन हत्याका योजनाकार समीरमानसिंह बस्नेत र सुटर अम्बरबहादुर रानालाई २० वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार सो मुद्दाको फैसला सुनाउँदै केहीलाई भने सफाइ दिएको...

जेल तोडेर भाग्ने प्रमुख योजनाकार पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ का वर्ष ३५ को विनोद कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्मालाई मिथिला नगरपालिकाको […] The post जेल तोडेर भाग्ने प्रमुख योजनाकार पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पछिल्लो राजनीतिक महाभूकम्पका सफल योजनाकार ओली नै हुन् : वामदेव

काठमाडौं : राष्ट्रियसभाका सांसद वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन्।पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन्। तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाइ थियो।राष्ट्रियसभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अ

पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार ओली

काठमाडाैं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गर्नु भएको हो । तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उहाँको भनाइ थियो । […]

अदालतको गेटमा व्यवसायीमाथि खुकुरी प्रहार गर्ने घटनाका योजनाकार पक्राउ

अदालतकै गेटमा व्यवसायीमाथि खुकुरी प्रहार घटनाका योजनाकार नौ महिनापछि पक्राउ परेका छन् । भक्तपुरका रमेश राजवाहकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार पक्राउ गरेको हो ।  १० असोज २०७८ मा उच्च...

बम विस्फोटका मुख्य योजनाकार खगेन्द्र खरेलसहित चार जना पक्राउ

मोरङ – सुनसरीको इटहरीमा भएको बम विस्फोटका मुख्य योजनाकार खगेन्द्र खरेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–२ मा भएको बम विस्फोटमा खरेलसहित ४ जना पक्राउ गरिएको हो। स्थानीय अमिर श्रेष्ठको घरमा डेरामा बस्दै आएकी ३२ वर्षीया लक्ष्मी देवी थापासहित प्रहरीले १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका–७ […]

बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

सप्तरी- हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया […]

डाका गिरोहका योजनाकार पक्राउ

डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधि

इस्लामिक स्टेटका योजनाकार मारिए

काठमाडौँ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दाबी गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले […]