हेटौंडा : कमल थापाले मंगलबार राप्रपा पार्टी परित्याग गरेका छन्। ३१ वर्षभन्दा लामो समय राप्रपामा बिताएका थापाले पार्टी परित्याग गरेपछि यतिवेला राप्रपा तरंगित बनेको छ।१६ वर्षसम्म निरन्तर रूपमा राप्रपाको कमाण्ड सम्हालेका थापाले पार्टीको गएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएकै कारण पार्टी नै परित्याग गरेका छन्।राजनीतिक एजेण्डाभन्दा बाहिर गएर आफ्नो स्वार्थका लागि जे पनि गर्ने चरित्रको रूपमा उनलाई नेपाली राजनीतिमा चिन्ने गरिन्छ। जसलाई उनी आफैँले मंगलबार पार्टी परित्याग गरेर साबित गरिदिएका छन्।पार्टीक