उत्तर कोरियाद्वारा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण - BBC News नेपाली

उत्तर कोरियाका सरकारी सञ्चार माध्यमहरूले नयाँ क्षेप्यास्त्रलाई 'रणनीतिक हतियार' भनेका छन्। त्यस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।

सम्बन्धित सामग्री

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी मिडियाको दाबी

उत्तर कोरियाले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । केसीएनका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर टाढा रहेको ‘लक्ष्य’ लाई ‘सटिक’ रुपमा प्रहार गरेको थियो ।हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको रिपोर्ट प्राप्त भएको यो मात्र दोस्रो अवसर हो । अब उत्तर कोरिया अमेरिका र चीनपछि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने दौडमा रहेका सीमित राष्ट्रको सूचीमा समावेश भएको छ । यो क्षेप्यास्त्र बालिस्टिक क्षेप्यास्त्र भन्दा लामो सम