सपथअघि बाइडेनले श्रीमतीलाई लेखे यस्तो सन्देश

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिन एक घण्टामात्रै बाँकी छ । नेपाली समयअनुसार १० बजेर ४५ मिनेट जाँदा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।  सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिलस्थित संसद् भवनमा आइसकेका छन् ।बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी हुन संसद् भवन आइसकेकी छिन् । संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली र यो यात्रामा तिम्रो साथभन्दा म ध

सम्बन्धित सामग्री

५० सेकेन्डमा आयो १० मिलियन माइल टाढाबाट पृथ्वीमा पठाइएको सन्देश

पृथ्वीले पहिलो पटक अन्तरिक्षबाट लेजर सन्देश प्राप्त गरेको छ । यो सन्देश १६ मिलियन किलोमिटर (१० मिलियन माइल) को दूरीबाट पृथ्वीमा पठाइएको र यो सन्देश प्राप्त गर्न केवल ५० सेकेन्ड लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । त्यस्तै नासाले अन्तरिक्षबाट लेजर सन्देश प्राप्त गरेको यो पहिलो भएको जनाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले …

समाजवादी मोर्चाले सन्देश सभा गर्ने

सिमकोट – चार वटा पार्टी मिलेर निर्माण भएको समाजवादी मोर्चाले सन्देश सभा आयोजना गर्ने भएको छ। मोर्चाद्वारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गरिएको हो। नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले चैत पहिलो साता समाजवादी मोर्चा हुम्लाले सन्देश सभा आयोजना गर्ने जानकारी दिए। उनले मोर्चाबारे जानकारी गराउने उद्देश्यले सन्देश सभा आयोजना गर्न लागिएको बताए। […]

नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा शनिबार मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उहाँले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताउनुभयो । “विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ”, प्रधानमन्त्री दाहालले …

शिवमकाे ‘शिवम् सन्देश’

शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ। ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह भएको कम्पनीले जनाएको छ।...

समाजवादी तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो । मोर्चाले यसअघि …

संस्कृति संरक्षणसँगै सामाजिक सन्देश

गुल्मीमा संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा आयोजना गरी संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको हो । हिन्द्र नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ग्रामीण मौलिकता, रीतिरिवाज, चालचलन, ग्रामीण कला संस्कृतिको संरक्षण र सामाजिक सन्देश प्रवाह गर्ने […]

निर्वाचनको सन्देश

नेताको दैलो ढुकेर उम्मेदवार बन्न सकिन्छ तर जनताको प्रतिनिधि बन्न सकिँदैन भन्ने सन्देश निर्वाचनले दिएको छ। तर कांग्रेस र एमाले अहिले पनि कमजोरी सच्याउन तयार छैनन्।...

बार मतादेशको सन्देश

बारले कुनै पदाधिकारीविरुद्ध कुनै गम्भीर प्रश्न उठाउनु पनि आफैँमा अपरिहार्य हुन्छ भन्ने यसपालिको मतादेशको सन्देश हो।...

सदनमा सन्देश टेबुल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते दिउँसो १ बजे […]

‘ओलीको सन्देश फन्डामात्रै’

काठमाडौं, जेठ २० । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। ओलीको […]