काठमाडौमा हावाहुरीपछि के छ विमानस्थलको अवस्था?

काठमाडौँ। आज बिहीबार राति उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरी चलेको छ। यससँगै विभिन्न स्थानमा बिजुलसमेत काटिएको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अवरुद्ध नबनेको जनाइएको छ। आन्तरिक सबै उडान सकिएको र अन्तर्राष्ट्रिययमा मलेसियाबाट आउने एउटा मात्र विमान बाँकी रहेकाले समस्या नहुने विमानस्थलले बताएको छ।

सम्बन्धित सामग्री

विमानस्थलको फोहोर बुधबारदेखि महानगरले नउठाउने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो।...

निजगढ विमानस्थलको काम चाँडै अगाडि बढाइने

काठमाडौँ – सरकारले निजगढ विमानस्थलको काम अघि बढाउने घोषणा गरेको छ। विमानस्थलको काम सुरु गर्न वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम अघि बढाइने भएको हो। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ । पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ । […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन्।...

जनकपुर विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् । जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताए ।अहिले

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति हुन्छ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तराेन्नति गरिने बताउनुभएको छ । आज शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले  चाँडै नै विराटनगर  विमानस्थलको स्तराेन्नति लगायत अन्य भौतिक  संरचना  निर्माणको काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विराटनगर विमानस्थलको  स्तराेन्नतिका लागि बजेट विनियोज भइसकेको छ, यहाँ निर्माण गर्नु पर्ने भौतिक संरचनादेखि कन्भेर बेल्ट लगायतको काम चाँडै हुने ...

मन्त्री आलेद्वारा कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास

दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो विमानस्थलको शिलान्यास गरेका हुन् ।

मन्त्री झाँक्रीद्वारा रेसुंगा विमानस्थलको निरीक्षण

गुल्मी : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माणाधीन रेसुंगा विमानस्थलको निरीक्षण गरेकी छन्।मन्त्री भएपछि जन्म थलो गुल्मीमा पार्टीको कार्यक्रमको सिलसिलामा आएकी मन्त्री झाँक्रीले शुक्रबार बिहान विमानस्थलको निरीक्षण गरेकी हुन्। निरीक्षण गर्दै मन्त्री झाँक्रीले आफूले नेतृत्व गर्ने मन्त्रालयअन्तर्गतको काम नभए पनि  गुणस्तरिय र मापदण्डअनुसारको काम गर्न आग्रह गरिन्।२०६३ सालमा तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको शिलन्यास गरेका थिए। अहिले विमानस्थलको धावनमार्ग

‘सुकेटार विमानस्थलको नाम नफेर’

जिल्लाको फुङ्लिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम नफेर्न आग्रह गरेको छ ।नगरप्रमुख छत्रपति प्याकुरेलद्वारा हस्ताक्षरित पत्रमा विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा नामाकरण नगर्न आग्रह गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर पठाएको पत्रमा भनिएको छ, “स्वर्गीय रवीन्द्र अधिकारीप्रति सम्मान छ । जिल्लाबासीको भावना मर्म र चाहनाको उच्च सम्मानसहित विमानस्थलको नाम यथावत गर्न अनुरोध छ […]