मनपर्ने नेपाली खानेकुराहरु आशा बजारमा !

तपाईको भान्छामा स्वादिलो खानाको चाहना पूरा गर्ने उदेश्यका साथ आशा बजार ग्रुपले मोबाइल एप मार्फत अनलाइन हलालफुड सेवा सुरु गरेको छ ।यस एप्स मार्फत दक्षिण एसिया राष्ट्रका नागरिकले दैनिक उपभोग गर्ने सामानहरु लगायत विभिन्न मर-मसालाहरु घरसम्म डेलिभरी गर्ने जनाएको छ, यस मोबाइल एप्समा स्वदेशमा पाउने सम्पूर्ण ब्रान्डहरूका सामानहरू ग्राहकले किन्न सक्नेछन । आशा बजार एउटा …

सम्बन्धित सामग्री

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली...

सामसङका फ्लागसीप समार्टफोन पुनः नेपाली बजारमा

काठमाडौं । सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु पुनः नेपाली बजारमा सार्वजनिक गरेको छ । अद्भूत स्पेक, सुन्दर डिजाइन, अद्भूत सुविधा र अवधारणाका साथ हरेक स्तरमा गुणस्तरीय फोन उपलब्ध गराउने उदेश्यका साथ नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जसले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्ने कम्पनीको दावी […]

मोटिभ सिक्स एस नेपाली बजारमा

काठमाडौं ।  नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् विश्व बजारमै

हमदर्द इन्डियाका उत्पादन नेपाली बजारमा

काठमाडौं । हमदर्द ल्याबोरेटिज इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन आफ्नो उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । काठमाडौंको गैरीधारामा शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो उत्पादन नेपाली बजारमा आएको जानकारी कम्पनीले दिएको हो । कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले युनानी पद्धतिमा आफ्नो आईएसओ २२०००–२००५, […]

नेपाली बजारमा सुनचाँदीको अभाव

विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ।

ट्युनल्यान्ड ई प्लस नेपाली बजारमा

काठमाडौं । फोटोन मोटर्स नेपालले नयाँ संस्करण ट्युनल्यान्ड ई प्लस नेपाली बजारमा ल्याएको छ । नेपालको पिकअप बजारमा सर्वोच्चता प्रदान गर्न सम्पूर्ण नयाँ ट्युनल्यान्ड ई प्लस शक्ति, कार्यक्षमता र विश्वसनीयताको अद्भूत संयोजनसहित पिकअप समूहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिका साथ नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । अधिक कार्यक्षमताका लागि फोटोन ट्युनल्यान्ड ई प्लस सवारी निर्माण […]

बेको ब्राण्ड नेपाली बजारमा

नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमालामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले विश्वचर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ।...

रियलमीका चार नयाँ स्मार्टफोन नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चार नयाँ उत्पादनहरु लेराएको छ।

एरल्डाइट नेपाली बजारमा

काठमाडौं, साउन २६ । पिडिलाइटको एरल्डाइट नेपाली बजारमा भित्रिएको छ । एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी दाबी गरिएको पिडिलाइट इन्डष्ट्रिजले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्जको बिक्री सुरुवात गरेको जनाएको हो । पिडिलाइटले हालसालै मात्र अमेरिकाको हन्ट्सम्यान ग्रुपबाट भारतीय उपक्षेत्रमा एरल्डाइटको उपभोत्ता र बजार व्यापार अधिग्रहण गरेको जनाएको छ ।