अनुसन्धान संस्कृति अघि बढाउन केयु र नर्वेजियन दूतावासबीच सम्झौता

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयले नर्वेजियन राजदूतावाससँग अनुसन्धान संस्कृति बढाउन साझेदारी गर्न सम्झौता गरेको छ। बिहीबार भएको उक्त सम्झौताअनुसार नेपाल र यस क्षेत्रका विभिन्न विषयमा अनुसन्धान तथा अध्ययन अघि बढाउन काठमाडौँ विश्वविद्यालय र नर्वेजियन दूतावासले साझेदारी गरेका हुन्। बिहीबार आयोजित एक कार्यक्रममाझ नर्वेजियन राजदूत तोरुन द्र्‌यामदाल र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले संयुक्त रुपमा उक्त […]