नेपाल बङ्गलादेश बैंकको ८.४२% लाभांश पारित

नेपाल बङ्गलादेश बैंकले आर्थिक वर्ष २०७६-०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चूक्ता पुँजीको २.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै साधारणसभाले ६ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने निर्णय समेत गरेको थियो ।बैंकको २६औं वार्षिक साधारणसभाबाट अधिकृत पुँजी १५ अर्ब पु¥याउने र जारी तथा चुक्ता पुँजीमा […]