प्रधानमन्त्री ओलीलाई हटाउँछौं : कांग्रेस सांसद रसाईली (भिडिओसहित)

काठमाडौं, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा संसदमा विश्वासको मत नपाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत […]

सम्बन्धित सामग्री

सरकारले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउनुपर्छः कांग्रेस सांसद भण्डारी

काठमाडाैँ – कांग्रेस सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन्। दोलखाली पत्रकार समाजको संयोजनमा काठमाडौंमा शनिवार आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए। पूर्ववनमन्त्री समेत रहेका […]

तृणमुल कांग्रेस सांसद मोइत्रा लोकसभाबाट निष्कासित

२२ मंसिर, काठमाडौं । पैसा लिएर प्रश्न सोधेको आरोपमा तृणमुल कांग्रेस सांसद महुआ मोइत्रालाई भारतको लोसकभाबाट निष्कासन गरिएको छ । शुक्रबार बसेको लोकसभा बैठकले एथिक्स कमिटीको रिपोर्ट पास गरेको हो, जसमा मोइत्रालाई लोकसभाबाट निष्कासित गर्न सुझाव दिइएको छ । लोकसभाका सभामुख ओम बिरलाले भने, ‘सदनले कमिटीको निष्कर्षलाई स्वीकार गर्छ कि एक सांसदका रुपमा महुआ मोइत्राको […]

कांग्रेस सांसद पौडेलको टोली जाजरकोटमा

कांग्रेस सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्प प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणमा खटिएको छ । कांग्रेसको श्रमदानको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले पुगेर नलगाड नगरपालिका– ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा...

यसकारण पक्राउ परे कांग्रेस सांसद शर्मा

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन् ।  शर्मालाई सिआइबीले आज दिउँसो तीन बजेट गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।  उनीमाथि...

कांग्रेस सांसद खतिवडाको प्रश्न- हामीचाहिँ सदनमा भैँसीको जुम्रा हेर्न गएको हो ?

‘संसद सबैको साझा हो । कुनै एउटा पार्टीको होइन । हामीचाहिँ सदनमा भैँसीको जुम्रा हेर्न गएको हो ?,’ कांग्रेस सांसद रामहरि खतिवडा प्रश्न गर्छन् ।

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।...

कांग्रेस सांसद वैद्यले फिर्ता लिए आफ्नो अभिव्यक्ति (पूर्णपाठसहित)

बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिदै संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् ।  शनिबारको प्रदेश सभा बैठकको सुरुमै सांसद...

ज्येष्ठ नागरिकको भत्ता पाँच हजार पुर्‍याउन कांग्रेस सांसद रेग्मीको माग

कांग्रेस सांसद उमादेवी रेग्मीले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार पर्‍याउन सरकारलाई आग्रह गरेकी छन्