मतदानको अघिल्लो दिन सहायक मतदान अधिकृत पदमुक्त

गोलन्जोर गाउँपालिका ६ को मंगला माध्यमिक विद्यालय घोक्सिला केन्द्रका सहायक मतदान अधिकृत तीर्थराज भण्डारी पदमुक्त भएका छन् । मतदान केन्द्र निर्माणमा संलग्न भएका सहायक मतदान अधिकृत भण्डारीलाई निर्वाचन आयोगमा उजुरी परेको भन्दै बिहीबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले पदमुक्त गरेको हो ।

सम्बन्धित सामग्री

हुम्लाको सर्केगाडमा तनाव, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

४ मंसिर, हुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थिति नियन्त्रणमा […]

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

काठमाडौँ,२९ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय […]

मतदान अधिकृत र  सहायक मतदान अधिकृतलाई तालिम

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई  तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो  । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका ब

सहायक मतदान अधिकृत ढकालको मृत्यु

काठमाडौं । सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको छ । शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामापरि उहाँकाे मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ । दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

जुम्लाको गुठिचौरमा काँग्रेस र एकीकृत समाजवादीबीच झडप, सहायक मतदान अधिकृत घाइते

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिका-३ गज्यांकोटस्थित शङ्कर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो । ‘अहिले मतदान […]

झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा

काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए । यस्तै, मादक पदार्थ सेवन गरेको […]

मदिरा सेवनगरी मतदान अधिकृत तथा गाउँलेलाई प्रहरीले कुटपिट गरेपछि...

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तानिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको हो ।बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको बताइएको छ । मतदान अधिकृत झाले आफ

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् । गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, […]

सहायक मतदान अधिकृत कुटिए

बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् ।