नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगरमा राप्रपा विजयी, एमालेको पकड क्षेत्र खोस्यो राप्रपाले

सुरेन्द्र भण्डारी झापा । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा विजयी हुनुभएको छ । राप्रपाका उम्मेदवार थापा २५ हजार ५२५ मत ल्याएर दमकको मेयर निर्वाचित हुनुभएको हो। थापाका प्रतिस्पर्धी नेकपा एकालैकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गर्नुभएको थियो। थापाको विजयलाई राप्रपाका नेताहरुले पार्टीको रणनीतिक विजय भएको बताएका छन्। एमालेकी मेयर उम्मेदवार […]