जानकी मेडिकल कलेजले सञ्चालनमा ल्यायो २ सय शय्याको निःशुल्क कोभिड अस्पताल

जनकपुरधाम : बाक्लो बस्ती तथा बढी जनघनत्व रहेको प्रदेश २ मा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएरहेको छ। भेन्टिलेटर, आईसीयूलगायतका उपकरणको अभावमा सर्वसाधारणले उपचार पाउन सकेका छैनन्। उपचार नपाएर मंगलवार धनुषाका ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भयो। यता, प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै ठोस् नीति ल्याएको देखिदैन। कोभिड-१९…