पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

चितवन। लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। मंगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले खतराको संकेत सतह पार गरेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन्। गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो।

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

नारायणीमा पानीको बहाव बढ्दो, गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

त्रिवेणी : लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गरी ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । रानाका अनुसार बिहान ७ बजे ब्यारेजमा पानी

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खोलिए

तटीय क्षेत्रका बासिन्दालाई हाई अलर्टमा रहन प्रशासनको आग्रह  सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खुला गरिएको छ । शनिबार साँझ ६ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव दुई लाख ३१...

सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

सप्तरी– सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

सप्तरी– निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ। पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

विराटनगर– निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

सप्तरी । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको […] The post सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ ढोका मात्रै खोलियो

निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ । प्रदेश १ मा विस्थापित पुनःस्थापित हुँदै१ नम्बर

सप्तकोसीमा पानीको बहाव बढ्यो ह्वात्तै

राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका […]

कोसी नदीमा पानीको बहाव बढ्यो, बालियो रातो बत्ती

पानीको बहाव कम गर्न ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ।...