शीर्ष नेतासहित सत्ता गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा शीर्ष नेताहरूसहित गठबन्धन कार्यदलका नेताहरू सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गठबन्धनका नेताहरू आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन छलफलमा जुटेका हुन् । यही...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन कार्यदल भन्छ– न्यूनतम साझा कार्यक्रम भोलि टुङ्गो लाग्छ

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक भोलि बस्ने गरि सकिएको छ । बालुवाटारमा आज बसेको बैठक सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने विषयमा केन्द्रित भएको थियो ।  “भोलि कस्नेगरी आजको बैठक सकिएको छ । न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल भयो । तर...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता […] The post सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सत्ता गठबन्धन कार्यदलको बैठक जारी : आजै न्यूनतम साझा कार्यक्रम  ल्याउने तयारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र  आचारसंहिता बनाउने गरी कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।  केपी शर्मा ओलीको सरकारको विकल्पमा देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन । कार्यदलका सदस्य एवम्...