काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको हो । तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो । अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने […]