रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिनु स्वागतयोग्य : दीपकराज

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीको उम्मेदवारीप्रति समर्थन जनाएका छन्।शनिबार फेसबुकमा स्ट्याटस लेख्दै राप्रपाको अधिवेशन आफ्ना लागि चासोको विषय नभए पनि रेखा थापाले उम्मेदवारी दिनु स्वागतयाेग्य रहेकाे बताएका हुन्। राप्रपाको महामन्त्री पदका लागि रेखाले दिएको उम्मेदवारीका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै दीपकले यस्तो स्ट्याटस लेखेका हुन्। गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले लेखेका छन

सम्बन्धित सामग्री

रिगलको कैद मिनाहा बदर गर्ने अदालतको आदेश स्वागतयोग्य छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत थापाले योगराज भनिने रिगल ढकाललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका हुन् । उनले लेखेका छन्, ‘आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक […]

सरकारको निर्णय स्वागतयोग्य, सार्वजनिक बिदाले उत्साहित छाैँ: बल्लभप्रसाद

माेरङ- नेपाल विद्युत परिषद्ले ३०१ औँ पृथ्वीजयन्तीका अवसरमा सरकारले दिएको सार्वजनिक बिदालाई स्वागतयोग्य भएको जनाएको छ। विराटनगरस्थित परिषद्का वरिष्ठ उपाध्यक्ष बल्लभप्रसाद दाहालले गणतन्त्र स्थापना भएसँगै उठाएको केही मुद्दामध्ये सार्वजनिक बिदा दिइनुलाई सम्मानजनक रूपमा लिइएको बताए। दाहालले भने, ‘हाम्रो केही माग सुनुवाइ भएका छन्। अब जुलुस नारावाजी गर्नेगरी कार्यक्रममा अल्झिदैनौँ। पृथ्वीजयन्तीका अवसरमा दिउँसो श्रद्धाञ्जली सभाको आयोजना […]

राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको बताएका छन् ।

‘बजेट स्वागतयोग्य छ, कार्यान्वयन भए नेपाललाई आत्मनिर्भरतातिर डोर्याउँछ’

सरकारले संसदमा पेश गरेको बजेटले हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै सरोकारवालाहरूले स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे कार्यक्रममा बोल्दै पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै उनले बजेटले त्यसलाई घटाउने प्रयास गरेको बताए ।ने

बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय स्वागतयोग्य छ : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड’ बाट खोसेर आन्तरिक स्रोतबाटै वित्तीय व्यवस्थापन गरी आफैं आयोजना निर्माण गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले यस्तो बताएका हुन् । बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य l श्रद्देय @kpsharmaoli को आत्मालोचना सुन्

एमसिसी संसद्मा टेबुल गरिनु स्वागतयोग्य : सिएनआई

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका लागि संसद्मा टेबुल गरिनु स्वागतयोग्य भएको नेपाल उद्योग परिसंघले बताएको छ । एमसिसी संसद्बाट अनुमोदन भएर कार्यान्वयनमा लैजाँदा देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।...

१० बुँदे सहमति स्वागतयोग्य- योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले आइतबार गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन्।

बजेटमाथि निजी क्षेत्रको प्रतिक्रिया– स्वागतयोग्य छ

काठमाडौं। नेपालका निजी क्षेत्रले बजेट स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्। निजी क्षेत्रका छाता संगठनहरुले विज्ञप्ति निकाल्दै बजेट स्वागतयोग्य रहेको बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्श,नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघले बजेटको स्वागत गरेका हुन्।