६ करोडको ‘रबर सिटी’ निर्देशन गर्दै विनोद, मुख्य भूमिकामा शुशांक मैनाली

काठमाडौं । बिनोद पौडेलले चलचित्र ‘रबर सिटी’का लागि मुख्य कलाकार अनुबन्द गरेका छन् । हाल अमेरिका रहेका निर्देशक पौडेलले शुशांक मैनालीलाई मुख्य भूमिकामा अनुबन्द गरेका हुन् । शुशांकले चलचित्र साइन गरिसकेका छन् । मैनालीसँगै विक्रम कुमार शर्मा र राधा शर्मा लम्साल पनि अनुबन्द भइसकेका छन् ।    अन्य कलाकारको खोजी भइरहेको विनोदले बताए...