राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकमा अर्ली–ईलेक्शनको सम्भावनालाई ईन्कार गर्न नसकिने बताएका छन् । केसीले सरकारलाई पूर्णता दिने सवालमा ढिलाई भएको स्किारेका छन् । तर, अब एक/दुई दिनभित्र सरकारले पूर्णता पाउने उनको दाबी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो […]