उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको दक्षिण कोरियाको दाबी

एजेन्सी, १२ असोज । उत्तर कोरियाले छोटो दूरीको मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले दाबी गरेको हो। संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाली दूतले प्योङयाङलाई आफ्नो सुरक्षा गर्ने र हतियार परीक्षणको अधिकार भएको बताएपछि उक्त मिसाइल परीक्षण भएको जनाइएको छ। प्योङयाङले निरन्तर आफ्नो ब्यालास्टिक […]

सम्बन्धित सामग्री

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा