कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारी कारण जापानबाट नेपाल गएर उतै रोकिएका हजारौं नेपालीलाई जापान सरकारले पुनः प्रवेश दिने भएको छ । डीपेन्डेन्ट, विद्यार्थी भिसामा आउनको लागि सीओइ प्राप्त गरिबसेकाहरुले पनि अब जापानको प्रवेश अनुमति प्राप्त गर्नेछन् । हालै जापानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी सीसोइ प्राप्त ब्यक्तिहरुलाई अब बिस्तारै जापान प्रवेशका लागि अनुमाति दिन …