अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई यति लामो सजाय सुनाएको हो । दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भएपनि त्यो लागु औषध तस्करी र कारोबार प्रयोजनको […]