निषेधाज्ञाको ७औं दिन काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । काठमाडौं उपयत्यकामा निषेधाज्ञा छ । बैशाख १६ गते विहान ६ बजेबाट जारी निषेधाज्ञा यही बैशाख २९ गतेसम्म थपिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको पालना गराउन ठूलो मात्रामा प्रहरी प्रशासन परिचालित छ । […]