सल्यानका कोरोना संक्रमितमध्ये १५ लाई सुर्खेत पठाउने तयारी

सल्यान : सल्यानका कोरोना संक्रमित मध्ये १० जनालाई सल्यान अस्पताल १५ जनालाई सुर्खेत पठाउने तयारी  सल्यान  सल्यानका कोरोना संक्रमित २५ जनामध्ये १० जनालाई सल्यान अस्पताल ल्याउने र बाँकी १५ जनालाई सुर्खेत पठाउने तयारी भएको छ। कर्णाली प्रदेश अस्पतलाको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा २५...

सम्बन्धित सामग्री

सुर्खेत २ मा कांग्रेसको अग्रता

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ३ सय २२ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले १६८ मत पाउनुभएको छ । उहाँलाई १५० मतसहित नेकपा एमालेका उम्मेदवार अमृत बहादुर बुढा क्षेत्रीले उहाँलाई पछ्याइरहनुभएको छ । ५ मत बदर

सुर्खेत-२ को मतगणना सुरु

५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा मतगणना सुरु भएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले  साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरेर मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक […]

सुर्खेत २ मा कडा टक्कर

सुर्खेत २ बाट ०४१ देखि नै चुनाव लड्दै आएका हृदयराम थानी र एमाले सुर्खेतका अध्यष अमृत बिसीबीच मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ  सुर्खेत २ बाट ०४१ देखि नै चुनाव लड्दै आएका...

प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित

सुर्खेत : पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्ड भोलि एक घण्टाको समय भएपनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए। कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए। १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनबर्गीय संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य लगाएतलाइ सु

सुर्खेत रोडको कल्भर्ट भासियो

नेपालगन्ज उपमहानगरपालिका २ जमुनाह–सुर्खेत राजमार्ग (सुर्खेत रोड) कर्णाली विकास बैंकको सामुन्ने रहेको कल्भर्ट भासिएको छ। कालोपत्रे गरिएको केही महिनामै सोही ठाउँमा पुनः भासिएको हो।...

गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।काठमाडौं–सुर्खेत […]

गुणले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ।...

मध्यपश्चिम र सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी

मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र तथा व्यवस्थापन शास्त्र सङ्काय केन्द्रीय क्याम्पस र सुर्खेत बहुमुखी क्याम्पसबीच सहकार्य गर्ने गरी आज आपसी समझदारी भएको हो ।उक्त समझदारी पत्रमा सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनाल, मध्यपश्चिम विश्वविद्यालय शिक्षा तथा व्यवस्थापनशास्त्र सङ्काय केन्द्रीय क्याम्पसका प्रमुखद्वय जसविर रोका र दिपक सिंहले हस्ताक्षर गरेका थि

प्रदेश स्तरीय तेक्वान्दोमा सुर्खेत च्याम्पियन

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । १४ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित सुर्खेत च्याम्पियन बनेको हो । रुकुम ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ दोस्रो तथा सल्याण १ स्वर्ण, १ रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । प्रदेशमा […]

सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द

सुर्खेत, मंसिर ५ । सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । धावनमार्ग मर्मतका लागि विमानस्थल १० गतेदेखि माघ दोस्रो सातासम्म बन्द हुनेछ । सुर्खेत विमानस्थल बन्द हँदा वायुसेवा कम्पनीहरुले नेपालगञ्जको विमानस्थललाई वैकल्पिक रुपमा प्रयोग गर्ने छन् […]