कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने प्रावधान पनि सिनेट पार्लियामेन्टेरियनबाट अस्वीकार

विगतमा दुईवटा अध्यागमन योजनाहरु बजेट प्रकृयामा जान रोकिएको सिनेट पार्लियामेन्टेरियनबाट कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने प्रावधान आर्थिक बिलमा राख्ने डेमोक्र्याट्सको तेश्रो प्रयास पनि अस्वीकार गरिएको छ । अब बजेट प्रकृयाबाट लाखौं कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डेमोक्र्याट्सहरुको प्रयासमा पूर्णविराम लाग्ने देखिएको छ । बजेट प्रकृयाबाट बिल पारित गर्दा रिपब्लिकन सिनेटरहरुको समर्थन विना नै पारित गर्न […]