RajdhaniDaily.com | इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा करिब आधा मतदाता मात्रै मतदानमा सहभागी भएका छन्। प्रारम्भिक विवरणअनुसार प्रदेशमा ५२.४८ प्रतिशत -
भरतपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन जिल्लामा ६० प्रतिशत मतदान भएको छ। बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न मतदानमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो। जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ६० प्रतिशत मतदान भएको हो। विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगको […]
कार्यालयले कुल १० लाख ४८ हजार एक ३८ मतदाता मध्ये पाँच लाख ६० हजार दुई सय ५७ जनाले भोट हालेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । यद्यपि, यो तथ्यांक अन्तिम नतिजा भने होइन ।