पूर्वप्रहरी हवल्दार हत्याको आठ महिनादेखि फरार अभियुक्त प्रहरीद्वारा सार्वजनिक

RajdhaniDaily.com | लमजुङ । लमजुङमा एक कर्तव्य ज्यान मुद्दाका अभियुक्त करिब आठ महिनादेखि फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँमा -