काठमाडाैं । गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाएका छन् । याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिएकाे छ । याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ […]
The post तस्विरमा तमु ल्होसार (फाेटाेकथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.