माधव नेपाल र भीम रावललाई निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय […]

सम्बन्धित सामग्री

भीम रावल ओलीपछि एमाले अध्यक्ष बन्लान् ?

समाचार विश्लेषण । नेकपा एमालेको इतिहास नै यस्तो छ कि अधिकांश परिस्थितिमा एउटा नेतालाई अर्कोले कडा चुनौती दिएर नेतृत्वमा पुगेको छ । माधव नेपाल मात्र त्यस्तो नेता हुन् जसले मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि महासचिव बने । तर, एमाले नबन्दै माले हुँदा सीपी मैनाली, झलनाथ खनाल जस्ता नेताहरु अर्को नेताको चुनौतीबाट नेतृत्वबाट हट्न पुगे […]

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, […]

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको […]

अदालतको फैसलापछि एमाले स्थायी कमिटीको अनौपचारिक बैठक, भीम रावल पनि सहभागी

काठमाडौं, २८ असार । नेकपा (एमाले) को अनौपचारिक स्थायी कमिटीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा छलफल हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उक्त बैठकमा भीम बहादुर रावल पनि सहभागी छन् । उनी माधव नेपाल पक्षधर नेताको […]

एमाले स्थायी कमिटी बैठक– भीम रावल बालुवाटार पुगे

नेकपा एमालेको स्थायी कमिटी बैठकका लागि 'माधव नेपालपक्षीय' नेता भीम रावल बालुवाटार पुगेका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना तथा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि पूर्व आह्वान अनुसार नै एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघिका बैठकमा नेता रावल सहभागी भएका थिएनन् । एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेपछि नेता रावल बालुवाटार पुगेका हुन् । कार्यदलमा रावलले माधव नेपाल पक्षबाट नेतृत्व गरेका थिए । रावल बालुवाटार पुग्दै गर्दा माधव नेपाल भन...

माधव नेपाल पक्षको केन्द्रीय समितिको भर्चुअल बैठक जारी

काठमाडौं। माधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी छन्। आज बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको केन्द्रीय सदस्य निरज आचार्यले देखापढीलाई बताए। “विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे माधव नेपाल,भीम रावल र घनश्याम भुसालले धारणा राखेका छन्”, उनले भने। उनले अनौपचारिक बैठक भएको प्रतिक्रिया दिए।

हाम्रो कारबाही फिर्ता गरेकोमा धन्यवाद: घनश्याम भुसाल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो।

भीम रावल लिएर माधव नेपाल पुगे देउवा निवास, नयाँ सरकार बनाउन सघाउने वचन !

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्न नेता नेपाल आफूनिकट नेता भीम बहादुर रावललाई लिएर बुढानिलकण्ठ पुगेको विश्वस्त स्रोतले जनाएको छ । देउवा र नेपालबीच आज दिउँसो नै भेट्ने समय तय भएको थियो । तर, नेता नेपाल आफूनिकट नेता तथा […]