सुडानका लागि इयूले छुटायो ४ करोड युरो बराबरको मानवीय सहायता
युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ।
गाजा– विश्व स्वास्थ्य संगठन डब्लूएचओले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतबार डब्लूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितको मानवीय राहतको […]
भारतका प्रख्यात परमाणु वैज्ञानिक तथा पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलाम बडो मानवीय स्वभावका थिए । उनी मान्छेलाई मात्र होइन, सम्पूर्ण प्राणीलाई माया र सम्मान गर्थे । यो अलि पहिलेको प्रसंग हो । त्यतिखेर डा....
देशको आर्थिक विकास गर्न वित्तीय पुँजीमात्रै होइन, मानवीय पुँजी पनि उत्तिकै आवश्यक छ । मानिसमा भएको ज्ञान, सीप, अनुभव, क्षमता, नयाँ खोज, उद्यमशीलता, कामप्रतिको लगाव आदि मानवीय पुँजी हुन् । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, तालिम, पौष्टिक आहार, शुद्ध खानेपानी, स्वच्छ हावा, सरसफाइ आदिको व्यवस्था गरेर मानवीय पँुजीको निर्माण गरिन्छ । परिवार, शिक्षण संस्था, कार्यस्थल, […]
१२ साउन, काठमाडौं । सेभ द चिल्ड्रेनले अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको जनाएको छ । उसका अनुसार एक करोड ३० लाख अफगान नागरिकलाई मानवीय सहायताको तत्काल आवश्यकता छ । सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको […]
सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने निकाय (ओसिएचए)ले बुधबारको अन्ततिर प्रकाशित एउटा रिपोर्टमा भनेको छ, ‘सिरियामा कम्तीमा एक करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो छ र यो गत वर्ष एक करोड ३४ लाख भन्दा कम थियो ।’सिरिया द्वन्द्वका लागि संयुक्त राष्ट्र सङ्घका उप क्षेत्रीय मानवीय संयोजक मार्क कट्सले भने, ‘संकट सुरु भएदेखि नै
संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । त्यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ । यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्
संयुक्त राष्ट्रसंघले सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् । सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बताएका हुन् । यस अघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारी