काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि संख्या नपुगेको निश्कर्ष निकालेको छ । तर, पहल भने जारी राखेको बैठकपछि उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । आज अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा अविश्वासको […]