बजार घट्दा पनि लघुवित्तमा आकर्षण, यी हुन् धेरै कमाउने १० कम्पनी

२३ असार, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि लघुवित्त वित्तइि संस्था र केही विकास बैंकहरुको सेयर मूलयमा भने वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अरु सबै समूहगत सवइन्डेक्सहरु ओरालो लाग्दा पनि विकास बेंक र माइक्रोफाइनान्स समूहको सवइन्डेक्स भने उकालो लागेको छ । विकास बैंक ११ दशमलव […]

सम्बन्धित सामग्री

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।...

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ । इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो […]

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

यी हुन् टिकटकमा सबैभन्दा धेरै कमाउने टिकटक स्टारहरु

टिकटक मनोरञ्जनको साधनमात्र होइन, कतिपयका लागि आम्दानीको राम्रो माध्यम पनि हो । फोब्र्सले सबैभन्दा धेरै कमाउने टिकटक स्टारहरुको सुची प्रकाशित गरेको छ । गतबर्षको तुलनामा यो बर्ष सबैभन्दा धेरै कमाउने टिकटर स्टारहरुको आम्दानी बढेको छ । उनीहरुले सन् २०२१ मा ५५ मिलियन डलर कमाएको जनाइएको छ । टिकटकमा सबैभन्दा धेरै कमाउने स्टार हुन् चार्ली डिमेलियो […]

ब्लग के हो ? कसरी पैसा कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।  इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने...

ब्लगबाट कसरी पैसा कमाउने ?

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।