पाकिस्तान : कमिस्नरको कुकुर हराएपछि खोजीका लागि सरकारी संयन्त्रको दुरुपयोग (भिडियो)

पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको शहर गुजरांवालामा कमिस्नर जुल्फिकार अहमद घुमनको कुकुर मंगलवार सरकारी निवासबाट हराएको छ ।  त्यसपछि कमिस्नरले सम्पूर्ण सरकारी संयन्त्र र कर्मचारीलाई कुकुर खोज्न खटाएका छन् । उनले निवासका कर्मचारीलाई पनि कुकुर घरबाहिर जान दिएकोमा बेस्सरी गाली गरेका छन् ।  कुकुर खोज्ने जिम्मेवारी नगर निगम निगम र स्थानीय प्रहरीले पाएपछि घरघरमा गएर खोज्न थाले ।  नगर निगमका कर्मचारीहरूले ट्याम्पुमा बसेर शहरभरि फुक्दै हिँडे, ‘कमिस्नर साहबको जर्मन शेफर्ड कुकुर हराएकाले भेट्ने व्यक्तिले उ...

सम्बन्धित सामग्री

पाकिस्तान टुक्रिने इमरानको चेतावनी

लाहोर : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सत्तारुढ गठबन्धनले सेनालाई आफ्नो पार्टीविरुद्ध खडा गरेको आरोप लगाउँदै देश संकटमा फस्ने र टुक्रन सक्ने चेतावनी दिएका छन्।जमाँ पार्क निवासबाट भिडियो सन्देशमा खानले राजनीतिक अस्थिरता अन्त्य गर्ने एक मात्र उपाय निर्वाचन भएको बताए।पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले भने, ‘पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का नेताहरू र लण्डन भागेका नवाज शरीफलाई देशको कुनै वास्ता छैन।’संविधान उल्लंघन‚ सरकारी संस्था ध्वस्त र प

आईएमएफसँगको वार्ता असफलतासँगै अनिश्चयतर्फ धकेलिँदै पाकिस्तान

२९ माघ, इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तान आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ । सरकारी अधिकारी र आइएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशी उपलब्ध गराउनेसम्बन्धी वार्ता असफल भएपछि इस्लामावाद कठिन स्थितिमा पुगेको हो । शिथिल भएको देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा आर्थिक सङ्कट उत्पन्न हुन नदिन पाकिस्तान सरकारले […]

सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै

१६ साउन, काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ । विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ । […]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ । शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल […]

पाकिस्तान सरकारले अब विदेशी मुलुकलाई सरकारी कम्पनी बेच्ने, इमरान खानको विरोध

पाकिस्तानको मन्त्रिपरिषदले सरकारी सम्पत्ति बेच्न बाटो खोलिदिने एक अध्यादेश ल्याएको छ । क्याबिनेटले सरकारी सम्पति विदेशी मुलुकलाई बेचेर देशलाई टाट पल्टिनबाट जोगाउन यो अध्यादेश ल्याएको बुझिएको छ । अध्यादेशमा विदेशीलाई सरकारी कम्पनी बिक्री गर्दा आकर्षित हुने ६ नियामक जाँच नहुने व्यवस्था गरेको छ ।  अध्यादेश लागू गरेर पाकिस्तानले आफ्नो तेल र ग्यास कम्पनीहरू संयुक्त अरब इमिरेट्स (युएई) लाई बेच्न लागेको आशंका गरिएको छ । यसका अतिरिक्त साउदी अरेबिया र चीन जस्ता देशहरूलाई पनि केही कम्पनी बेचिने प्रक्

सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने पाकिस्तान सरकारको तयारी

८ साउन, काठमाडौं । पाकिस्तान सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय गरेको छ । त्यससँग सम्बन्धित एक अध्यादेश मन्त्रिपरिषदबाट पारित भएको छ । यद्यपि यसलाई संसदले पारित गर्न बाँकी छ । संसदले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यसले कानुनी रुप पाउने छ । पाकिस्तानको संघीय मन्त्रिपरिषदले बिहीबार अन्तर सरकारी वाणिज्यिक हस्तान्तरण अध्यादेश २०२२ […]

पाकिस्तान तालिवानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तानकाे तालिवान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ। अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो। दी पाकिस्तानी तालिवान (टिटिपी)ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ। पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ। टिटिपीले पाकिस्तानको सशस्त्र फौजसँग […]

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्ला

इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सीमा नाका पुनः सञ्चालन हुन थालेको छ । झन्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी […]

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्यो

पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।   नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पु¥याएर आउन जान दिने गरेका छन् । अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू ध

काबुल नियमित उडान सुरु गर्दै पाकिस्तान

पाकिस्तानको सरकारी एयरलाइन्स पिआइएले नियमित रुपमा इस्लामावाद–काबुल उडान पुनः शुरु गर्ने भएको छ। पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने जनाएको छ।  पाकिस्तान एयरलाइन्सले...