मेयर उपमेयर दुवै जोगियो महेश वस्नेतको क्षेत्रमा

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भन्दा जिल्लाका दुई वटा नगरपालिकामा मेयर गुमाएको नेकपा एमालले पार्टीका चर्चित नेता महेश वस्नेतको क्षेत्रको नगरपालिकामा भने मेयर उपमेयर दुवै जोगाउन सफल भएको छ।...

सम्बन्धित सामग्री

महानगरका मेयर/उपमेयर पोखरामा

पोखरा । नेपालका ६ महानगरका मेयर/उपमेयर पोखरामा भेला भएका छन् । स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्या’bout छलफल गर्न उनीहरु यसरी भेला भएका हुन् । मेट्रो मेयर मिट नेपाल नाम दिइएको सो सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृतको सहभागिता छ । लेकसाइडको वाराही होटलमा भेला भएर उनीहरु पोखरा सभागृहमा आयोजित राष्ट्रिय लोकदोहोरी […] The post महानगरका मेयर/उपमेयर पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आगलागीपछि भृकुटीमण्डप पुगे, काठमाडौंका मेयर उपमेयर

काठमाडौ ।काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा बुधबार आगलागी भएको छ।काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी केही घण्टापछि नियन्त्रणमा आएको छ।अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटेपछि आगो नियन्त्रणमा आएको हो।आगलागीबारेको जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल समेत घटनास्थल पुगेका थिए ।

उर्लाबारीकाे मेयर उपमेयर एमालेले जित्यो

५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]

औरहीको मेयर उपमेयर दुवै लोसपाले जित्यो

५ जेठ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए । यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् । […]

लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी

सर्लाही। भूगोलको आधारमा जिल्लाकै सबैभन्दा ठुलो लालबन्दी नगरपालिकामा काँग्रेसले बाजी मारेको छ । एमालेका उमेदवारलाई पछि पार्दैै मेयर उपमेयर दुबै पदमा काँग्रेसले बाजी मारेको हो । मेयरमा काँग्रेस नेता बासुदेव अधिकारी र उप मेयरमा काँग्रेस नेतृ कल्पना पाख्रिन विजयी भएको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जानकारी दिएको छ । निर्वाचन अधिकृत विनोदलला श्रेष्ठका अनुसार मेयरमा अधिकारीले […] The post लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारकेश्वर नगरपालिकाको मेयर उपमेयर काँग्रेसको पोल्टोमा

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित  एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल

एउटै पार्टीबाट मेयर उपमेयर उठेका दुवै पुरुषको मनोनयन खारेज

१६ वैशाख, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै निर्वाचन आयोगले दुवै जनाको उम्मेदवारी रद्ध गरेको छ । कृष्णनगर नगरपालिकाको मेयरमा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए । कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला […]

मेयर–उपमेयर नमिल्दा थलिँदै चन्दननाथ

जुम्ला, साउन ९ । चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए। तर स्थानीयको आशा र विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। […]

कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीका घर तोडफोड

उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीको घर तोडफोड भएको छ । नगरपालिकाले आफ्नो घर भत्काइदिएको भन्दै स्थानीयले बुधबार घर तोडफोड गर्नुका साथै सवारी साधनमा समेत क्षति पु-याएका हुन् । इलाका प्रशासन कार्यालय रहेको घरमा समेत तोडफोड भएको छ ।कटारी नगरपालिका ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले घर बनाएका थिए । ती घरहरु […]