काठमाडौँ, १३ माघ। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । आज (बिहीबार) विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका एक जना उम्मेदवार भएका छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । आफ्नो पार्टीका […]