मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई लाफा भलिबल उपाधि

दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्टस एकेडेमीले लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शिवनगर सामुदायिक वनको कोर्टमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाई २–१ ले हराउँदै उपाधि जितेको हो । एकेडेमीले लाफालाई २५–१६,२५–२७ र १५–१३ ले हराएको थियो । न्यु होराइजन स्पोर्ट्स क्लब प्रतियोगितामा तेस्रो बन्यो । नमस्ते गुल्मी […]

सम्बन्धित सामग्री

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक …

भौतिकशास्त्र र व्यवस्थापन विभागले जिते मदन भण्डारी कप फुटसलको उपाधि

६ जेठ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटीले आयोजना गरेको चौथो मदन भण्डारी कप अन्तर विभागीय फुटसल प्रतियोगिताको उपाधि भौतिक शास्त्र केन्द्रीय विभाग र व्यवस्थापन केन्द्रीय विभागले जितेका छन् । कीर्तिपुरको कृनगर फुटस ग्राउण्डमा भएको प्रतियोगिताको पुरुषतर्फको उपाधि भौतिकशास्त्र विभाग र महिलातर्फको उपाधि व्यवस्थापन विभागले जितेका हुन् । पुरुषतर्फ स्कुल अफ म्यानेजमेन्ट दोस्रो […]

लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको …

भलिबल खेलाडी उत्पादन गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी

दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो । बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम गरि खेल मैदान तयार गर्ने आवश्यक तयारी भएको […]

कीर्तिपुरमा फुटसल प्रतियोगिता गरिँदै

९ माघ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभुवन विश्वविद्यालयले माघ १४ देखि १६ गतेसम्म फुटसल प्रतियोगिता आयोजना गरेको छ । महिला र पुरुष दुबै इभेन्टमा हुने फुटसल प्रतियोगिताका लागि एकेडेमीले शुक्रबारदेखि टिम दर्ता खुला गरेको छ । माघ १३ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजक संस्थाका मदन विष्टले जानकारी दिए । कीर्तिपुर ट्याङ्लाफाँटको कृनगर […]

थ्री स्टार सेमिफाइनलमा - Naya Patrika

थ्री स्टारले प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा सोमबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ३–२ ले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको छ । थ्री स्टारले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १...पूरा पढ्नुहोस् »

स्पोर्टस् एकेडेमी अन्तिम चारमा - Naya Patrika

विदेशी खेलाडी म्याक्सले २ गोल गरेपछि त्रिभुवन आर्मी मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग ३–१ ले पराजित आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सोमबार मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...पूरा पढ्नुहोस् »

मदन भण्डारी गोल्डकपमा आयोजकले हरायो आर्मीलाई

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ।   बुटवलको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा भएको पहिलो क्वाटरफाइनल...