हिमालयन बैँकले दियो सेयरधनीलाई २६ प्रतिशत लाभांश

  काठमाडौँ – हिमालयन बैंक लिमिटेडको २९औंं वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदनसहित सोही आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ। यसका साथै हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जरसम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ। उक्त प्रस्तावको सम्बन्धमा […]

सम्बन्धित सामग्री

साना किसान लघुवित्तले २७.३७ प्रतिशत लाभांश दिने

साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि […]

साना किसान र आरएमडीसी लघुवित्तले समान २६ प्रतिशत बोनस सेयर दिने

२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । १९ मंसिर सोमबार बसेको लघुवित्तका सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । आरमएडीसी लघुवित्तसँग मर्जरको सम्झौता गरेको कम्पनीले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश […]

हिमालयनको २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...

साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट […]

सेयरधनीलाई लाभांश दिने २१ वटा वाणिज्य बैंकको प्रस्ताव

काठमाडौँ– सेयरधनीहरुलाई २१ वटा वाणिज्य बैंकहरुले लाभांश दिने प्रस्ताव गरेका छन्। संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २१ वटाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका हुन्। नबिल बैंकले सबैभन्दा बढी ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगदसहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। नबिल बैंकपछि हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने […]

महुली लघुवित्तले २६ प्रतिश्त बोनस सेयर दिने

काठमाडौं । महुली लघुवित्तले लाभांश घोषण गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई  हाल कायम चुक्ता  पुँजी  २२ करोड ३९ लाख ४४ हजारको  २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा...

हिमालयन बैंकले सेयरधनीलाई २६% लाभांश प्रदान गर्ने, तीन वर्ष यता कै उच्च

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २० गते बसेको बैंकको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको हो । संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष