ब्रेक्जिटले विभाजित बेलायतको राजनीति

आफ्नो पार्टीमा बढ्दो युरोपविरोधी आवाज निरुत्साहित पार्न बिना सुझबुझ गरिएको जनमतसंग्रहमा बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुने पक्षको जितले बेलायती राजनीति विभाजित हुने क्रम जारी छ । ईयू पक्षधरले जनमतसंग्रहमा जित्लान् र बेलायतले यति चाँडै ईयू छोड्नुपर्ला भन्ने हेक्का त्यस बेला सरकारले राखेको थिएन ।

सम्बन्धित सामग्री

ब्रेक्जिटले विभाजित बेलायतको राजनीति

आफ्नो पार्टीमा बढो युरोप विरोधी आवाज निरुत्साहित पार्न बिना सुझबुझ गरिएको जनमतसंग्रहमा बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुने पक्षको जितले बेलायती राजनीति विभाजित हुने क्रम जारी छ । ईयू पक्षधरले जनमतसंग्रहमा जित्लान् र बेलायतले यति चांडै ईयू छोड्नुपर्ला भन्ने हेक्का त्यस बेला सरकारले राखेको थिएन ।