दिनभर आजः रेल्वे विधेयक पारित, रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं– आज दिनभर पत्रकारिता छाडेर राजनीतिमा लागेका रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मतले पारित लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका शीर्ष समाचारहरुः विद्युत प्राधिकरणको लापरवाहीले बालिकाले हात गुमाइन् नेपाल विद्युत प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन् । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया […]