संक्रमणजन्य फोहोर व्यवस्थापनमा उदाहरणीय सरकारी अस्पताल

संक्रमणजन्य फोहोर व्यवस्थापनमा उपत्यकाका केही सरकारी अस्पताल उल्लेखनीय बनेका छन् । परोपकार प्रसूति तथा

सम्बन्धित सामग्री

सरकारी अस्पताल सुनसान, निजीमा भिड

सर्लाही । सर्लाहीमा अहिले ज्वरो, रुघाखोकीजस्ता मौसमजन्य रोगका बिरामीको निजी अस्पताल र क्लिनिकमा चाप बढ्दो छ । सरकारी अस्पताल र स्वास्थ्य चौकी भने सुनसान देखिन्छन् । निजी क्लिनिकमा घण्टौँसम्म पालो कुरेर उपचार गराउने धेरै हुन्छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका नवलपुर, लालबन्दी, हरिवनलगायत क्षेत्रमा भित्री बस्तीका बासिन्दा ठूलो संख्यामा उपचारका लागि आइरहेका देखिन्छन् । प्रत्येक […]

गुणस्तरीय सेवा दिएपछि खचाखच सरकारी अस्पताल

बागलुङ : सरकारी अस्पताल भन्नेबित्तिकै धेरैलाई लाग्थ्यो, उपचार राम्रो हुन्न‚ सेवा पाउन गाह्रो हुन्छ। पालो पाइँदैन। बागलुङको धौलागिरी अस्पताल पनि केही वर्ष अगाडिसम्म यस्तै थियो। बागलुङमा कोही बिरामी हुनासाथ पोखरा वा काठमाडौँ जान्थे।यो अस्पतालमा बिरामीको चाप निकै कम थियो। धौलागिरी अस्पताललाई रिफर सेन्टरका रूपमा मात्रै लिने गरिन्थ्यो। अहिले यसको मुहार पूरै फेरिएको छ। अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएको छ। आमनागरिकले हेर्ने दृष्टिकोण पनि फरक बनेको छ।ग

अब सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न दिने तयारी

काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी

सरकारी अस्पताल, राज्य र डाक्टर

मिमबहादुर परियार केही समयअघि मेरो आफन्त जुम्लाबाट काठमाडौं उपचारको निम्ति आउनुभयो । मैले सोधेँ, ‘कहाँ उपचार गर्नुहुन्छ त ?’ ‘यहाँ ठूला–ठूला निजी अस्पताल पनि छन् !’ मैले थपेँ । उहाँले जवाफ दिनुभयो, ‘हामी गरिबलाई वीर अस्पताल, टिचिङ अस्पताल छन् नि ! निजी अस्पतालमा गएर घरबार बिकाउनु छैन ।’ हुन पनि मेडिकल माफियाले बिरामीलाई रुनु न […]

कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन

कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएको छ । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यको नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन् । अस्पतालमा व्यवस्थापन समिति नै नेतृत्वविहीन भएपछि उपचार सेवाका लागि प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका लागि छुट्टयाइएका ६० बेड  भरिएका छन् । तर, व्यवस्थापन समितिमा नयाँ

गण्डकीमा कोरोना संक्रमित बढ्दै, भरिन थाले पोखराका सरकारी अस्पताल

पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा सरकारी अस्पताल भरिन थालेका छन् । कोरोना परीक्षणको ५० प्रतिशत भन्दा बढीलाई पोजेटिभ देखिएको कास्कीको बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । उनकाअनुसार दैनिक संक्रमण र मृत्यु दर बढिरहेको छ । विहीबार मात्रै कास्कीमा ३ सय ५२ जनाको परीक्षण गर्दा […]

संक्रमितले भरिए काठमाडौंका सरकारी अस्पताल, एक सातापछि बिरामीको चाप थेग्नै नसक्ने

प्रज्ञा तिमिल्सीना काठमाडौं, साउन १७ । साउन महिना सुरु भएसँगै बढेको कोरोना संक्रमितको संख्याले उपत्यकाका सरकारी अस्पताल भरिएका छन् । काठमाडौंको टेकु अस्पतालमा त शैया खाली नभएपछि अस्पतालको प्राङ्गणबाटै सेवा दिन थालिएको छ । यही अवस्था रहे अबको केही सातामा अस्पताले विरामी थेग्न नसक्ने अवस्था आउने चिकित्सकहरुले चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका ठुला सरकारी […]

यसरी फेरिँदैछन् सरकारी अस्पताल

सरकारी स्वास्थ्य संस्थामा राम्रो काम गर्ने कर्मचारीको आत्माविस्वास माथि उठाउनुपर्छ। निरन्तर अनुगमन र मूल्यांकन हुनुपर्छ। नयाँ उपकरणहरुको पहुँचमा वृद्धि गर्नुपर्छ। र, सबै नागरिकमा सरकारी स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा पाइने आत्मविश्वास जगाउनुपर्छ।

सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै संक्रमितको निःशुल्क उपचार

१५ असार, काठमाडौं । कोभिड–१९संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने बताएका हुन् । कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना […]

राजनीतिले गिजोलेको सरकारी अस्पताल

म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्‍यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।