सल्यानमा जिप दुर्घटना, २ जनाको मृत्यु ,१८ घाइते

सल्यान, कात्तिक १५ – सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ८...

सम्बन्धित सामग्री

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

५ असार, जाजरकोट । रुकुमपश्चिम आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्का छन् । जिपमा […]

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको राडीबजारतर्फ जादै गरेको लु १ ज १८९७ नम्बरको जिप शनिबार बेलुकी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । आठविसकोट नगरपालिका–११ को चिसापानी नजिकै जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका –८ का करिब २६ वर्षीय प्रकाश […]

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिल्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिकाको रिम्नाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजार आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप शनिबार बेलुकी साढे ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ : धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका-३ ईजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका-१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेतको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ  ।  दुर्घटनामा ९ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ ।घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

इलाममा जिप दुर्घटना,  २ जनाको मृत्यु

आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफैँ अनियन्त्रित भई सडकदेखि करिव पाँच सय  मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै

बैतडीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

बैतडीको पाटन नगरपालिकास्थित यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

म्याग्दीको वेग खोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

न्युज अफ नेपाल, म्याग्दी ।  उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा आज (सोमबार) बोलेरो जिप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेगखोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार बेगखोलास्थित उकालो जाँदै गरेको जिप अचानक सडकभन्दा तल खस्दा चालक दुतबहादुर थापासहित ६ […]

स्याङ्जाको जिप दूर्घटना, २ जनाको मृत्यु, १७ घाइते, ३ जनाको अवस्था गम्भीर

स्याङ्जा । वालिङ नगरपालिका मर्दीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको हो । र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ३२ वर्षीय गंगा पल्ली र ७७ वर्षीय दल बहादुर पल्ली रहेका […]

गोरखामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।जिपमा सवार ९ जनामध्ये  ७ जना घाइते भएको र गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले