दक्षिण अल्जेरियामा सडक दुर्घटनामा २० को मृत्यु, ११ घाइते

दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । साथै दुर्घटनामा अन्य ११ जना घाइते भएको छन् । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका...