एनआरएनएको १०औं महाधिवेशन तत्कालका लागि स्थगित गर्न परराष्ट्रको निर्देशन

नेपाल सरकारले गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद्को (एनआरएनए) को १०औं महाधिवेशन तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६–८ कात्तिकमा काठमाडौँमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान […]

परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

२५ असोज, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो। अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने […]