तारागाउँ रिजेन्सीको लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल (हायात) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।